राजनीति

अहिलेसम्म बंगलादेशबाट १२ सय नेपाली विद्यार्थी स्वदेश फर्किए

    बंगलादेशमा बढेको प्रदर्शनपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम जारी रहेको छ । परराष्ट्र मन्त्रालयकाअनुसार आइतबार मात्र ४२० जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । जसमा ३०५ जना काकरभिट्टा बोर्डरबाट नेपाल भित्रिएका छन् । मन्त्रालयकाअनुसार अहिलेसम्म १२ सय विद्यार्थी