गरीब प्रदेशको रुपमा लिइने कर्णाली प्रदेश सरकार बजेट विनियोजनमा धनी देखिएको छ । झण्डै ६ अर्ब घाटा बजेट ल्याएको कर्णाली प्रदेश सरकारले विभिन्न प्रतिष्ठान, नीजि फर्मका नाउँमा बजेट वितरण गरेर समृद्धिको यात्रा शुरु गरेको छ भन्दा फरक नपर्ला ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुलुक एक कदम अघि बढ्नु पर्ने बताउनु भएको छ । आर्थिक वर्ष २०७५÷०७६