मुख्य खबर

मदन भण्डारी फाउन्डेसन गठन

  चितवन राप्ती नगरपालिकामा मदन भण्डारी फाउन्डेसन गठन भएको छ । १२१ जनाको समिति बनेको र २७ जनाको सचिवालय गठन भएको छ । फाउन्डेसन गठन र घोषणा कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश नेकपका सचिवालय सदस्य तथा बागमती प्रदेश मुख्यमन्त्री डोरमणी