प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बिस्तार तथा पुनर्गठन गर्न लागेको उच्च स्रोतले जनाएको छ । आजै मन्त्रिपरिषद बिस्तारको तयारी रहेको स्रोतले जानकारी दिएको छ । नेताहरुसँग परामर्श टुंगिएमा आजै नयाँ मन्त्री थपिने स्रोतले बतायो । २५ सदस्यीय मन्त्रिपरिषदमा ७
नेकपाका नेता एवं सांसद प्रेम आलेले प्रधानमन्त्रीको कदमलाई ‘बाध्यात्मक भनेका छन । हाम्रो इकोनोमी डट कमसँग कुरा गर्दै