मुख्य खबर

गणेश पहाडी र पवित्रा निरौलाको पनि कीर्ते हस्ताक्षर

  माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका लागि आफू निकटका नेताको हस्ताक्षर दुरूपयोग गरेको थप पुष्टि भएको छ । एमालेका नेताहरू गणेश पहाडी र पवित्रा निरौला खरेलले आज सनाखत गर्ने कार्यक्रममा सहभागी नभएर हस्ताक्षर कीर्ते भएको प्रमाणित गराउनुभएको हो