मुख्य खबर

कुल आचार्यद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

    गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न दशौँ महाधिवेशनका लागि कुल आचार्यले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौँमा एक कार्यक्रमका बीच आचार्यले उम्मेदवारी घोषणा गरेका हुन् । ​आचार्यले एनआरएनएलाई पद्धति सम्मत, संस्थागत र पारदर्शी रूपमा अघि बढाएर प्रतिष्ठित