नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिनप्रकाश पौडेलको विषयलाइ लिएर आन्दोलन गरिरहेका कर्मचारीहरुले आज सोमबारबाट आफ्ना सबै आन्दोलनहरु स्थगित गरेका छन् । आज संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेसँग मन्त्रालयमा भएको छलफल पछि उहाँहरुले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित
नेकपा एमालेले बिधान महाधिवेशनबाट पारित संशोधित विधान सार्वजनिक गरेको छ । एमालेको विधान २०४९ लाई गत असोज १५