गोंगबुको एक घरमा प्रहरीको छापा, ४ करोड नगद र सुन बरामद
काठमाडौंको गोंगबुस्थित एक घरमा प्रहरीले छापामारेको ठूलो मात्रामा रकम बरामद गरेको छ । ठूलो मात्रामा अवैध रकम लुकाएर राखेको आशंकामा प्रहरीले छापा मारेको रकम बरामद गरेको हो । करिब चार करोड रकम बरामद भएको बताइएको छ । जिल्ला