मुख्य खबर

विराटगरको मेयरमा एमालेबाट सागर र उपमेयरमा शिल्पा

    महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारको नाम टुंग्याएको छ । महानगरको मेयरका लागि एमालेले सागर थापा र उपमेयरमा शिल्पा कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मोरङ जिल्ला इन्चार्ज विनोद ढकालले मेयरमा एमाले विराटनगरका