मुख्य खबर

सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध जेनजी पुस्ताका युवाहरु सडकमा

    भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध जेनजी पुस्ताका युवाहरु सडकमा आएका छन् । भ्रष्टाचार, नातावाद र कृपावादका कारण युवाको पलायन लगायतका कारण देखाउँदै जेनजी पुस्ताले विरोध थालेका हुन् । अहिले माइतीघरमा उपस्थित हुँदै जेनजी पुस्ताका युवाहरुले प्रदर्शन गरिरहेका छन्