मुख्य खबर

कञ्चनपुर १ बाट प्रचण्डकी बुहारी विना मगर आउट

    कञ्चनपुर- १ मा प्रतिनिधिसभा उम्मेदवारका लागि नेपाली कांग्रेसले दिवानसिंह विष्टको एकल नाम सिफारिस गरेको छ । क्षेत्रीय समितिको बैठकले संविधानसभा सदस्य विष्टलाई प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि तयार पारेको हो । २०७० को संविधानसभामा विजयी भएका विष्ट अघिल्लो प्रतिनिधि