मुख्य खबर

प्रधानमन्त्री प्रचण्डको राजीनामा नै एमालेको बटमलाईन

    प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिए संसद बैठक चल्न नदिने अडान राखेको छ । बैठक चलाउनका लागि अहिले बसिरहेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने त्यसमा तलमाथि नहुने अडान राखेको