मुख्य खबर

एमाले बाग्मती प्रदेश अधिवेशन, अध्यक्षमा ४ जना दावेदार

    नेकपा एमाले बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनमा दुई जना केन्द्रीय कमिटी सदस्य प्रतिनिधि बन्नुभएको छ । केन्द्रीय सदस्यद्वय कृष्णप्रसाद दाहाल मकवानपुरबाट र कैलाश ढुंगेल रामेछापबाट प्रतिनिधि चयन हुनुभएको हो ।मकवानपुर र रामेछापका सवै पालिकामा शनिवार प्रतिनिधि चयन हुँदा