लमजुङमा दाह्री काट्ने मेसिन नदिएको भन्दै धारिलो हतियार प्रयोग गरेर छोराले बुवाको हत्या गरेका छन्। क्व्होलासोथार गाउँपालिका-९ टक्सार का २८ वर्षीय सजन बिकले ६० वर्षीय दिलबहादुर बिकमाथि खुकुरी प्रहार गरी हत्या गरेका हुन्। असोज १० गते दाह्री काट्ने जिलेट
आफ्नो खातामा रकम नभई चेक काट्नेलाई २ वर्षसम्म कैद सजाय गर्न सकिने प्रस्ताव गरिएको छ । संसदमा