नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भएर अस्पताल भर्ना भएकी छन् । छाती दुख्ने समस्यापछि उनलाई काठमाडौंको बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना गरेर उपचार थालिएको हो । अध्यक्ष श्रेष्ठ पहिल्यैदेखि मुटुको बिरामी छिन् । गत वर्ष उनको
काठमाडौंको गोंगबुस्थित एक घरमा प्रहरीले छापामारेको ठूलो मात्रामा रकम बरामद गरेको छ । ठूलो मात्रामा अवैध रकम लुकाएर