मुख्य खबर

भारतीय प्रधानमन्त्री मोदीकी श्रीमती सवार गाडी दुर्घटनामा,एक ठहरै

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी पत्नि जशोदा बेन सवार गाडि बुधबार विहान भारतको जयपुरमा दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । बिबिसिका अनुसार घटनामा बेन र उनका सुरक्षा गार्ड गम्भिर घाईते भएका छन । उनलाई उपचारकालागी राजस्थानको चितौड अस्पत्तालमा भर्ना