मुख्य खबर

जबज नभएको भए हामी जनयुद्दमा सफल हुने थिएनौ,ध्वस्त हुन्थ्यौ भन्दै प्रचण्ड भाबुक बने पछी सांसदले बजाए ताली

माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले र माओवादी केन्द्रका दुईवटा संसदीय दल लामो समय नरहने बताएका छन्। वानेश्वरस्थित संसद भवनमा एमाले र माओवादी केन्द्रका सांसदलाई संयुक्त प्रशिक्षण दिँदै प्रचण्डले दुई पार्टीबीच चाँडै नै एकता