मुख्य खबर

प्रधानमन्त्रीले हात खुट्टा खुस्काइ दिए पछी चोरलाई चैन,ठगी खानेहरुलाई मन्त्री देखाईदिए डण्डा हान्ने ऐन

राजस्व अनुसन्धान विभागलाई प्रभावकारी बनाउनका लागि अर्थमन्त्रालयबाट झिकेर प्रधानमन्त्री कार्यालयमातहत लगिए पनि अधिकारै नदिएका कारण झन् निष्प्रभावी बनेको छ । २०७४ फागुन १६ को मन्त्रिपरिषद बैठकले राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत