मुख्य खबर

टेलिफोन वार्ताको आवाज अभिलेख राख्ने प्रविधि नभएको टेलिकमको भनाइइ

ल्याण्डलाइन टेलिफोन र मोबाइलमा भएको कुराकानीको आवाज अभिलेख राख्ने ९रेकर्ड गर्ने० प्रविधि नरहेको नेपाल टेलिकमले जनाएको छ । टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले ग्राहकले कुन नम्बरमा फोन गरेर कति मिनेट कुराकानी गरे भन्ने अभिलेख ९कल डिटेल० रहने तर मानिसले फोनमा बोलेको