मुख्य खबर

ठूलै नेताहरु फस्न सक्ने संकेत पाएपछि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय सुन छानविन समिति विघटन गर्ने तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धान रोक्ने तयारी थालेका छन्। तस्करीमा संलग्न भरियादेखि ठूल्ठूला व्यापारी पक्राउ परिसकेको अवस्थामा अब आफ्नै पार्टी सत्तारुढ नेकपाका ठूलै नेताहरु फस्न सक्ने संकेत पाएपछि ओलीले गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय