डा गोविन्द केसीलाई ‘हाइपोक्यालेमिया’, मुटुको चाल बन्द हुन सक्ने, वार्ता अन्योलमा
सरकार र प्राडा गोविन्द केसीका प्रतिनिधिबीचको वार्ता अन्योलमा पुगेको छ । लगातार दुई दिन वार्ता बसे पनि वार्ताले कुनै दिशा लिन सकेन । दुबै पक्ष आफ्ना अडानबाट पछि नहटेपछि बार्ता निस्कर्षविहीन भएको हो । सरकारी वार्ता टोली कुनै