कैलालीको मध्यवर्ती बर्दगोरिया गाउँपालिका—२ कुम्भीयामा एक महिलाले छोराको हत्या गरेपछि आत्महत्या गरेकी छन्। इलाका प्रहरी कार्यालय बौनियाँका अनुसार कुम्भीयाकी २१ वर्षीया सीतादेवी डगौरा थारुले साढे चार वर्षका छोरा संकेतको हत्या गरेर आत्महत्या गरेकी हुन्। सोमबार अपरान्ह्र तीन बजेतिर
सामान्य घरझगडा हुँदा पनि सडक बन्द गर्ने र यात्रुलाई दुःख दिने पुरानै चलन हो, तर अब भदौ १