आधुनिक नेपालको निर्माणमा उल्लेखनीय योगदान पु-याएका प्रधानमन्त्रीसरहको मुख्तियार भीमसेन थापा तत्कालीन जेठी महारानी साम्राज्यलक्ष्मीको षड्यन्त्रबाट नजरबन्दमा परे । दरबारको अपमानपूर्ण व्यवहार सहन नसकेर बन्दी अवस्थामै मृत्युवरण गरे या षड्यन्त्रपूर्वक उनको हत्या भयो । उनको शव परिवारलाई सद्गत नै गर्न दिइएन । विष्णुमतीमा
धनुषामा गोली प्रहार गरी एकजनाको हत्या भएको छ । धनुषाको कमला नगरपालिका-८ बस्ने अन्दाजी २५ वषर्ीय राजेश यादवको