मुख्य खबर

जाजरकोट पहिरो अपडेट आठको शव भेटियो, उद्धार जारी

  जाजरकोटको भेरी नगरपालिका–३ ठाटिबजार नजिक गएको पहिरोमा परी पुरिएका मध्ये आठ जनाको शव फेला परेको छ। प्रहरीले दिएको जानकारी अनुसार  मृत्यु हुनेमा १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नविन परियार, ८ वर्षीय गोविन्द परियार, १० वर्षीय दर्शक परियार रहेका