मुख्य खबर

यस्तो छ अपहरणपछि हत्या भएका निशानको पारिवारिक अवस्था, श्रीमान मलेसियामा, श्रीमतीको सामन्य होटल

    काँडाघारीबाट आइतबार साँझ ११ वर्षीय बालक निशान खड्काको अपहरण भयो। उनी अपहरणमा परेको भेउ परिवारले अाइतबार साँझ नै पाइसकेका थियो। आफ्नो छोरा अपहरण परेको खबर उनकी अामा चमेली खड्काले प्रहरीलाई दिइसकेकी थिइन्।   अपहरणको सूचना पाउनसाथ काठमाडौं महानगरीय प्रहरी परिसर,