मुख्य खबर

कञ्चनपुरको प्रदर्शन अनियन्त्रित, ७ जना आन्दोलनकारी घाइते, ६४ राउण्ड अश्रुग्यास प्रहार, प्रहरी प्रमुखको सरुवा

  भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरण उग्रबन्दै गएको छ । प्रहरीले मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई अभियुक्त बनाएर सार्वजनिक गरेपछि निर्मला हत्याकाण्ड उग्रबन्दै गएको हो । बिहीबार पनि कञ्चनपुरका स्थानीय आन्दोलित बनेका छन् । पुर्वपश्चिम महेन्द्रराजमार्ग महेन्द्रनगरदेखि