मुख्य खबर

निर्मला हत्याकाण्ड : कर्फ्युले महेन्द्रनगर सुनसान

  कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्यापछि उत्पन्न परिस्थिति साम्य पार्नका लागि स्थानीय प्रशासनले शुक्रबारदेखि कर्फ्यु आदेश लागु गरेको छ । अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेपछि महेन्द्रनगर सुनसान बनेको छ ।   बिहीबार र शुक्रबारको घटना स्थिति साम्य पार्नको