बिम्स्टेक सम्मेलनमा जोर बिजोर लागू , १३ र १५ गते बिजोर र १४ गते जोर नम्बरका गाडी गुडाउन पाउने
आउने १४ र १५ गते काठमाडौंमा हुने चौथो बिम्स्टेक सम्मेलनका लागि भव्य तयारी भईरहेको छ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक)मा नेपालसहित, बंगलादेश, भारत, श्रीलंका, थाइल्यान्ड, म्यानमार र भुटान छन् । बिम्स्टेक नेपालका