मुख्य खबर

न्याम्सको उपकुलपतिका लागि २२ जनाको दरखास्त (नामावलीसहित) कसको पल्ला भारी

  १२९ बर्ष पुरानो र ठूलो अस्पलात वीर अस्पताल तथा धेरै विशेषज्ञ डाक्टर उत्पादन गर्ने प्रतिष्ठान ‘चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान–न्याम्स’ को रिक्त उपकुलपतिका लागि २२ चिकित्सकले दरखास्त हालेका छन् । कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीबाट गठित सहकुलपति स्वास्थ्यमन्त्री संयोजकत्वको समितिले