ओलीसँग किन बिच्किए माधव ? अब प्रचण्डले के गर्लान् ? कता कता भयो कत्लेआम ?
तल्ला कमिटीहरुको एकीकरणमा केपी ओली पक्षले पेलेको भनिरहेका बेला नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल अमेरिका भ्रमणमा निस्कन थालेपछि उनीनिकट केही नेताहरु असन्तुष्टि जनाउन नेपालनिवास कोटेश्वरमै पुगे । विहीबार एकसाताका लागि अमेरिका जान लागेका नेपाललाई जिल्ला, प्रदेश अनि भातृ संगठनहरुको