मुख्य खबर

निर्मला हत्या प्रकरण नयाँ रहस्य खुलासा, छानविन समितिका सदस्य केसीले भने, ‘एसपी विष्टसहितका प्रहरी मतियार’

    बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या घटना छानविनमा लापर्वाही गरेको भन्दै थप दुई प्रहरीलाई निलम्बन गरिएकै दिन अर्को रहस्य बाहिर आएको छ ।   निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान गर्न बनेको उच्चस्तरीय छानबिन