मुख्य खबर

१०६ कर्मचारीलाई कार्बाहीको सिफारिस, को–को पर्दैछन् कार्वाहीमा ?

    लोकसेवा आयोगले १०६ कर्मचारीलाई कार्बाहीको सिफारिस गरेको छ । सरकारी सेवामा रहेर अनियमितता गर्ने कर्मचारीलाई सरकार समक्ष कार्बाहीको सिफारिस गरिएको हो ।   तीमध्ये ३८ जना कर्मचारीलाई बर्खास्त गर्न भएिको छ । ३८ जनालाई नसिहत दिन र २४