व्यावसायिक योजनाबिनै दुई वाइड बडी विमान ल्याउँदा नेपाल एयरलाइन्स ऋणैऋणमा डुब्दै गएको छ। सुरुको ४५ दिनमै यिनको घाटा ४९ करोड १८ लाख रुपैयाँ पुग्यो। यो दैनिक करोडभन्दा माथि हो। अगस्ट १ देखि सेप्टेम्बर १५ सम्म वाइड बडीले २६
सरकारले १४ सहसचिवहरुको काज सरुवा गरेको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ तथा प्रदेशका विभिन्न मन्त्रालय र