मुख्य खबर

प्रदेश कमिटीको नामावली भोलिसम्म सार्वजनिक हुन्छ– महासचिव पौडेल

  करिब एक साता अघि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठकले निर्णय गरेको प्रदेश कमिटीको पूर्ण नामावाली अझै सार्वजनिक भएको छैन ।   गत १२ गते (बुधबार) बसेको सचिवालय बैठकले सात प्रदेशका कमिटिको एकीकरणलाई पूर्णता दिएको निर्णय गरेको थियो ।  तर