ओलीले प्रचण्डलाई भेट दिएनन्, फर्किए बालुवाटारबाट लुरुलुरु
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको ‘केमेष्ट्रि’ यसरी बिग्रिएको छ कि उनीहरु सकभर भेट्न नपरे हुँदो हो भन्ने मनस्थितिमा पुगिसकेका छन् । त्यसको उदाहरण खोज्न धेरै टाढा जानै पर्दैन । बुधबार (असार