मुख्य खबर

एमसीसी स्थगित गरेकोमा विप्लवले ट्रम्पलाई दिए धन्यवाद

     नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपालमा एमसीसी स्थगित गरेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएको छ । महासचिव विप्लव सीले आज एक विज्ञप्ति निकाल्दै ट्रम्पको आदेशबाट स्थगन पुगेको एमसीसी कम्प्याक्टले नेपाली जनताको संघर्ष र आवाजमा सकारात्म प्रभाव पारेको