मुख्य खबर

एआईका कारण सिंगापुरको एक बैंकमा ४ हजार जनाको जागिर खोसिँदै

     मान्छेको काम एआईले गर्न थालेसँगै सिंगापुरको एक बैंकले चार हजार जागिर कटौती गरेको छ । बेलायती विश्व च्यानल बीबीसीका अनुसार सिंगापुरको सबैभन्दा ठूलो बैंक डीबीएसले आगामी तीन वर्षमा यत्ति जागिर कटौती गर्ने बताएको छ । डीबीएसका अवकासउन्मुख प्रमुख