बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकबीचको छलफलले गृहमन्त्री लेखकले राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको नाम जोडिएपछि विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गरिरहेका बेला तीन नेताबीचको छलफलले
राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सहमति भए हृदयेन्द्र शाहलाई राजा बनाउन सकिने बताएका छन् । १५ जेठका