मनोरञ्जन

यी हुन् करोडौंको सम्पत्ति भएका बलिउडका १० नायिका, जान्नुहोस् कसको सम्पत्ति कति ?

   फिल्ममा अभिनय गरेर सबै अभिनेत्रीहरु सफल हुँदैनन् । सफल भएपनि केही समय हुन्छन् र फेरि हराउँछन् । फिल्म क्षेत्रमा नयाँ–नयाँ कलाकारको उपस्थिति भइरहन्छ । तर, निरन्तर काम, दाम नाम कमाउने कमै नायिकाहरु छन्। दाम कमाउनेहरु पनि कमै हुन्छन् ।