मनोरञ्जन

काठमाडौंमा फेरिएको यौन व्यावसाय : डलरमा हुन्छ डिल !

  रेडलाइट एरिया नभए पनि काठमाडौंमा यौन व्यावसाय फस्टाएको छ । ग्राहक होटल वा कुनै मोटलमा होइन महँगा अपार्टमेन्ट र फ्ल्याटमा पुग्न थालेका छन् ।   रत्नपार्क, ठमेललगायतका क्षेत्रमा साँझ परेपछि एकप्रकारका यौन व्यावसायी खुलेर ग्राहकसँग् डिल गरिरहेका हुन्छन् ।