मनोरञ्जन

भ्यालेन्टाइन डे, कसैका अफेयर, कसैका इन्गेजमेन्ट, अनि कतिपयको बिहे

  भ्यालेन्टाइन डेको अवसरमा पारेर अभिनेत्री बर्षा राउत र कलाकार संजोग कोइरालाले बिहीबार बिहे गरे । यो जोडीले सात बर्ष लामो प्रेम सम्बन्धलाई औपचारिक बन्धन दिए । त्यसको अघिल्लो दिन इन्गेजमेन्ट गरेका थिए ।   बर्षाले अभिनय गरेका पछिल्ला फिल्महरू