१४९ जना बोकेको जेट एयरवेज रनवेमै चिप्लियो
साउदी अरेबियाबाट भारतको मुम्बईका लागि उड्दै गरेको जेट एयरवेजको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । रियादबाट टेकअफ लिँदै गर्दा समस्या आएपछि रनवेमै चिप्लेको हो । विमानले गति लिँदै गर्दा अचानक रनवेबाट चिप्लिए पनि विमानमा रहेका १४९ जना सुरक्षित रहेका