पर्यटन

यती एअरलाइन्सको बोर्डिङ पास लिने यात्रुलाई सहुलियत

  हवाई क्षेत्रको अग्रणी संस्था यती एअरलाइन्सले आफ्नो वायुयान मार्फत् यात्रा गर्ने यात्रुलाई बोर्डिङ्ग पासमार्फत् थप सहुलियत दिने भएको छ । यती एअरलाइन्सको वायुयानमा यात्रा गर्ने यात्रुलाई नेपालको लोकप्रिय ई–कमर्स ग्यापुसँगको सहकार्यमा यो सुविधा उपलब्ध गराउने यती एअरलाइन्सका प्रवक्ता एवम्