समाचार

अर्को फागुनमा तीनै तहको निर्वाचन गर्ने सरकारको तयारी

    सत्तारूढ गठबन्धनभित्र २०७९ फागुनमा तीनै तहको निर्वाचन एकै पटक गर्न लगभग सहमति जुटेको छ। गठबन्धनका एक नेताका अनुसार अब संविधानविदसँग अन्तिम परामर्श गरेर आ-आफ्ना पार्टी र सर्वदलीय बैठकमा छलफल गरेपछि निर्वाचनबारे अन्तिम टुंगो लाग्नेछ। केही दिनअघि नेकपा (माओवादी