समाचार

एम अधिकारी गभर्नर महाप्रसाद नभएको एमालेको दाबी

    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भूमिगत नामसहित नेकपा एमालेमा क्रियाशील रहेको चर्चा भइरहेका बेला बिहीबार दुईवटा पत्र सार्वजनिक भएका छन्। स्थायी कमिटी सदस्य घनश्याम भुसाल प्रमुख रहेको अर्थ तथा योजना विभागमा खोटाङ निवासी एम अधिकारी पनि सदस्य