समाचार

३०८ जना गर्लफ्रेन्ड बनाएका संजय दत्तले विवाह भने यी ३ युवतीसंग गरे, को- को हुन् उनका श्रीमतीहरु ?

  बलिउडका चर्चिच भिलेन एवंम् अभिनेता संजय दत्तले जीवनमा धेरै हण्डर खेपे ठक्कर खाए भन्दा फरक नपर्ला । राम्रो तरिकाले या त नराम्रो तरीकाले उनको चर्चा प्राय भइ नै रहन्छ ।   केही समय अगाडि उनको वास्तविक जीवनमा आधारित बायोपिक