समाचार

आजबाट पेन्सनसहितको सामाजिक सुरक्षा योजना सुरु, सुविधा कसरी पाइन्छ ?

  सरकारले सबै क्षेत्रका श्रमिकलाई लागू हुने गरी पेन्सनसहितको सामाजिक सुरक्षा योजना सुरु गर्दै छ । काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा मंगलबार (आज) प्रधानमन्त्री केपी ओलीले योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गर्दै छन् ।   सामाजिक सुरक्षा योजना सञ्चालनका लागि ऐन, नियमावली र