समाचार

प्रहरीकै गाडीमा निर्मलाका पोष्टर !

  निर्मलाका लागि न्याय माग्दै पोष्टर टाँस्ने अभियान चलाइरहेका केही युवाले आज राजधानीको प्रदर्शनीमार्गमा ‘सरकार भेटियो न्याय भेटिएन’ नारा लेखिएका पोष्टर टाँस्ने तथा प्रदर्शन गर्ने कार्य गरेका छन्।   पोष्टर टाँस्न युवा भेला भएपछि प्रहरी पनि त्यहाँ पुगेको थियो। पोष्टरिङ