समाचार

अबदेखि नेपालीले भोकै बस्नु पर्दैन : गोकर्ण विष्ट

  सामाजिक सुरक्षा योजनालाई अहिले सरकारले नयाँ युगको सुरुवातको संज्ञा दिएर प्रचार गरिरहेको छ । यो कसरी नयाँ युगको सुरुवात हो ? नेपालमा श्रम गरेर खानेहरूको जिन्दगी नै अत्यन्त असुरक्षित र अनिश्चित छ । आर्थिक, सामाजिक हिसाबले पछि परेका श्रमजीवी