समाचार

घर अगाडि रमाइ रमाइ खेलिरहेका २ वर्षीय बालकको ट्र्याक्टरले किचेर ज्यान गयो , परिवारमा भयो रुवाबासी

  महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा ट्र्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका– ६ बस्ने इनतुला साफीका छोरा २ वर्षीय साहिल साफी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो । आइतबार घर अगाडि